सुर्खेत, मंसिर २ – संविधानमा बालबालिकाका अधिकार सुनिश्चित गर्न र संविधान निर्माणमा दवाब दिनका लागि स्कूलले बालबालिकाहरुले सभासदहरुलाई चिठ्ठी लेखेर पठाउने भएका छन् ।
जिल्ला बालकल्याण समिति सुर्खेतसँगको समन्वयमा सिविन नेपाल सुर्खेतले पत्र पठाउन लागेको हो । जिल्लाभरका बालबालिकाहरुको प्रतिनीधित्व, विद्यालय बालनेटवर्क, पिछडिएका वर्ग, लगायतको सहभागिता हुने सुभेक्षा खड्का, जिल्ला संयोजकले जानकारी दिएकी छिन् ।
संविधानमा बालबालिकाका अधिकार सुनिश्चित गर्न र संविधान निर्माणमा दवाद दिनका लागि यो कार्यक्रमको आयोजना गरिएको उनको भनाइ छ ।
ratopati
No comments:
Post a Comment