• Breaking News

    10.07.2014

    ५ मिनेटको २ करोड ४० लाख लिन्छिन सन्नी लियोन

    पूर्व पोर्नस्टार सन्नी लियोन बलिउडमा स्थापित हुँदै गएकी छिन् । स्थापित हुँदा जाँदा सन्नी महंगी पनि भएकी छिन् ।
    यसै क्रममा उनको पछिल्लो तेलगु गीत 'देवदास ब्रेकअप' को सुटिङका लागि भारु साढे १ करोड अर्थात २ करोड ४० लाख रुपैयाँ खर्च भएको छ ।
    यो पुरानो चलचित्र 'करंट थीगा' को हिन्दी डविङ मात्र हो ।
    प्रोडक्शन हाउसले यो आइटम सङका लागि २ करोड ४० लाख रुपैयाँ खर्च भएको जनाएको छ ।
    यो चलचित्रमा सन्नी शिक्षिकाको भूमिकामा छिन भने उनको विद्यार्थीकोरुपमा मुख्य भूमिका भने रकुल प्रीत सिंह छिन् । यो चलचित्र १७ अक्टोबरमा रिलीज हुँदैछ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र