• Breaking News

    10.26.2014

    डनको भाइटिका

    काठमाडौं, कात्तिक १०– गृहमन्त्री तथा उपप्रधानमन्त्री वामदेव गौतमका सल्लाहकार प्रदिप नेपालकी पत्नी झुमा देवानले काठमाडौंका चर्चित डन चक्रे मिलनसँग भाइटीका लगाएकी छन् ।
    चर्चित डन मिलन चक्रे र नेता नेपालको पत्नी देवानले संगै कुम जोडेर फोटो खिच्ने कार्यक्रम गरेका थिए । नेता नेपालको पत्नीले भाइटीका लगाएको तस्बिर नेता नेपालले आफ्नो फेसबुक वालमा राखेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र