(एजेन्सी)–एक ताजा सोधका अनुसार नियमित रुपमा बदाम खानाले मानिस लामो उमेर बाँच्ने बताइएको छ ।
न्यू इंगल्यान्ड जर्नल अफ मेडिसिनमा प्रकाशित शोधका अनुसार दैनिक बदाम चपाएर खाने मानिसहरुलाई बदामले सबैभन्दा बढी फाइदा गर्ने बताएको छ ।
यद्यपी ब्रिटिश आर्ट फाउन्डेसनका अनुसार बदाम र लामो उमेरबीच सम्बन्ध भए नभएको थाहा पाउन अझ धेरै अनुसन्धान आवश्यक भएको बताएको छ ।
अमेरिकी टीमले यो शोधमा एक लाख २० हजार मानिसहरुमाथि ३० वर्षसम्म याद गरिएको थियो ।
दैनिक एक मुट्ठी बदाम खाने गरेमा मृत्युदर २० प्रतिशत कम हुने बताइएको छ ।
No comments:
Post a Comment