• Breaking News

    10.26.2014

    यसरी गरे लडाकूले गधासँग सेक्स (भिडियोसहित)

    एजेन्सी । मानिसले आफ्नो यौन भोक कसरी–कसरी पूरा गर्छन् भनेर सुन्दा पनि अचम्म लाग्छ । झन् त्यसमा पनि घरपरिवारबाट टाढा रहने सेनाले यौन भोक कसरी मेटाए भन्ने सुन्दा मात्रै पनि अचम्ममै परिन्छ । सिरियामा एक लडाकूले यस्तै हर्कत गरेका छन् । सिरिया र इराकमा सक्रिय आईएसआईएस नाम गरेको उग्रपन्थी समूहमा आबद्ध सो लडाकू गधासँग यौन सम्पर्क गर्दै गरेको अवस्थामा फेला परेका हुन् । अहिले लडाकूले गधासँग यौन आनन्द लिइरहेको भिडियो इन्टरनेटमा भाइरल बनेको छ । अमेरिका र अमेरिकी समर्थकविरुद्ध युद्ध गरिरहेका सो समूहकोनिगरानी गर्न सञ्चालित मानवरहित विमान ड्रोनले सो चिडियो खिचेको हो । भिडियोमा लडाकूको अनुहार प्रष्ट नदेखिएपनि उनको क्रियाकलाप भने सहजै बुझ्न सकिन्छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र