• Breaking News

    10.28.2014

    एक पुरुषका ३९ श्रीमती १ सय २७ सन्तान (तस्विर सहित)

    एजेन्सी ।

    भारतको मिजोरममा एक यस्ता पुरुष छन् जस्का श्रीमती मात्र ३९ जना छन् । सन्तान त उनका १२७ जना छन् ।



    मिजोरमको अजवालस्थित भक्तवाल गाउँक स्थानीय जातीय नेता समेत रहेका जिओनघाका चानाको परिवारप्रति राजनीतिकर्मीहरुको पनि विशेष चासो छ । किन भने उनको परिवारमा सबैभन्दा बढी मतदाता छन् ।
    जहिले जहिले चुनाब नजिकिन्छ  नेताहरुको ठुलै  विशेष चासो रहने गर्छ ।चुनावको बेला जिओनघाका चानाले निक्कै सौदाबाजी गर्छन् ।चानाको घरमा परिवारका लागि १ सय वटा कोठा छन् ।

    चानाकी श्रीमती मध्ये १ रुक्मिणीले आफूहरु सबैजना सँगै गएर एकै उम्मेदवारलाई मत हाल्ने बताइन् ।एकै घरबाट १६० मत भएको यो नै दुनियाँको एक्लो परिवार हो ।उनीहरुले काठका भाँडा कुँडा बनाएर जिविको पार्जन गर्छन् ।
    घरमा सबै भन्दा जेठी श्रीमती जाठिङ्गीले सबैको काम छुट्ट्याउँछिन किन भने घरमा निक्कै कडा अनुशासन छ ।


    घरका महिलाहरुले पालै पालो खाना पकाउने कपडा धुने र भाँडा माझ्ने काम गर्छन् ।

    1 comment:

    1. Malai yo news padera achamma lageko xa..kinaki 1 parivaar ma eti dherai sadashya 1 school barabar kasto achamma sathi mitra haru...hajur harule pani yo news miss na garnuhola thanks!!!

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र