शाहरुख खान, दीपिका पादुकोण, अभिषेक बच्चन, सोनु सुद, बोमन इरानी, विवान शाह लगायतका कलाकारले अभिनय गरेको फिल्म फराह खानले निर्देशन गरेकी हुन् । ह्याप्पी न्यू इयरले सबैभन्दा छिटो एकसय करोड क्लबमा सामेल हुने फिल्मको रुपमा आफ्नो नाम लेखाएको छ ।
एजेन्सी, १० कार्तिक, बलिउड सुपरस्टार शाहरुख खानको गत शुक्रवार मात्रै रिलिज भएको फिल्म 'ह्याप्पी न्यू इयर' ले ३ दिनमै १०८ करोड भन्दा बढि कमाइ गरेको छ । बलिउड फिल्म विश्लेषक तरण आदर्शले दिएको जानकारी अनुसार यो फिल्मले ३ दिनमा १०८ दशमलव ८६ करोड कमाई गरेको हो ।
शाहरुख खान, दीपिका पादुकोण, अभिषेक बच्चन, सोनु सुद, बोमन इरानी, विवान शाह लगायतका कलाकारले अभिनय गरेको फिल्म फराह खानले निर्देशन गरेकी हुन् । ह्याप्पी न्यू इयरले सबैभन्दा छिटो एकसय करोड क्लबमा सामेल हुने फिल्मको रुपमा आफ्नो नाम लेखाएको छ ।
शाहरुख खान, दीपिका पादुकोण, अभिषेक बच्चन, सोनु सुद, बोमन इरानी, विवान शाह लगायतका कलाकारले अभिनय गरेको फिल्म फराह खानले निर्देशन गरेकी हुन् । ह्याप्पी न्यू इयरले सबैभन्दा छिटो एकसय करोड क्लबमा सामेल हुने फिल्मको रुपमा आफ्नो नाम लेखाएको छ ।
No comments:
Post a Comment