• Breaking News

    10.04.2014

    खाना खाएपछि अपच हुने समस्या छ भने यो पढ्नुहोस....

    के यहाँको पेट खराब छ खाना खाएपछि अपच हुने समस्या छ यदि छ भने यि आयुर्वेदिक जडिबुटि तथा घरेलु मसलाहरुले फाईदा गर्छ ।

    १) एक टुक्रा कालो नुन,केही थोपा कागतिको रस र अदुवाको टुक्रा मिलायर खाएमा अपच तथा पेट दुखाई ठिक हुन्छ ।

    २) एक ग्लास दुधमा थोरै मख्खन,सुकेको जिरा,सुकेको धनीया मिलायर खाएमा राम्रो गर्छ ।

    ३) ताजा पुदिना,हरियो खुर्सानी,अदुवा र कागती पाचन प्रणालीलाई मजबुद बनाउने औषधी हरु हुन् ।

    ४) एक ग्लास तातो पानि,कागतिको रस र मह मीलायर खाली पेटमा खाए पनि पाचन प्रणाली लाई धेरै राम्रो गर्छ ।

    ५) ध्युकुमारीको जुस खाली पेटमा १० देखी १५ खाने गरेमा पेटको सम्पुर्ण रोग ठिक हुन्छ ।

     भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र