आमसर्वसाधारणले टीका लगाउन साइत हेर्नुनपर्ने भएपनि सरकारले भने साइतमै टीका लगाउनुपर्ने उनको भनाइ छ ।
टीका थाप्ने व्यक्ति पश्चिम दिशामा र आर्शिवाद दिने व्यक्ति अर्थात् टीका लगाइदिने व्यक्ति पूर्व दिशामा फर्केर टीका लगाइदिँदा त्यो उत्तम हुने उनको भनाइ छ ।
यो वर्ष दशमी तिथि क्षय भएका कारण नवमी र दशमी एकैदिन परेको भन्दै समितिका अध्यक्ष गौतमले यसबाट कुनै अशुभ नहुने स्पष्ट पारे ।
No comments:
Post a Comment