असोज ३, बीबीसी । अंग्रेजीमा चीनका राष्ट्रपतिको नाम ”Xi Jinping” लेखिन्छ तर यसलाई दूरदर्शनकी एक संवाददाताले केहि फरक तरिकाले नाम पढिन् जसको कारणले उनको जागिरवाट निकालिएको छ ।
दूरदर्शनका महानिर्देशक अर्चना दत्ताले बीबीसीलाई भनिन् , “उनको नाम त्यस सूचीवाट हटाइयो जुन अस्थायी समाचार वाचकहरुको नाममा थियो.” अर्चना दत्ताले भनिन्न उनले ‘ज्यादै ठुलो गल्ती गरिन् ‘।
चीनका राष्ट्रपति शी जिनपिङग यि दिनहरुमा भारत भ्रमणको क्रमा छन्. अंग्रेजीमा शब्द शी, एक्सआई (Xi) लिखिन्छ. रोमनमा यो ‘एलेवन’ यानि एघार हुन्छ । त्यसैले उक्त समाचार वाचिकाले समचार पढ्दा शी जिनपिङगको नाम ‘एलेवन’ जिनपिङग भनेर पढिन् ।
9.19.2014
world
No comments:
Post a Comment