• Breaking News

    9.07.2014

    कसरि भयो श्रुतीको गोप्य तस्वीर तथा भिडियो सार्वजनिक

    काठमाडौं । कुनै समय राजा र राजपरिवारलाई भगवानको प्रतिकको रुपमा लिइन्थ्यो । तर राजा वीरेन्द्र र उनको राजपरिवारको जीवनशैली भने हामीले सोचेभन्दा निकै सरल थियो ।

    विं.सं २०५८ जेठ १९ गते राति भएको भयानक दरवार हत्याकाण्डसंगै उनको जीवनका थुप्रै रहस्यहरु लोप भए । एड भ्यान डेर कोए नामक डच चित्रकार सोही हत्याकाण्डमा जीवन गुमाएकी अधिराजकुमारी श्रुतीका ठूला प्रशंसक थिए ।

    उनले श्रुतीको बारेमा एउटा छोटो भिडियो बनाएर युट्युवमा अपलोड गरेका छन् । यो नै उनको सामान्य जीवनकोबारेमा सार्वजनिक भएको एकमात्र भिडियो हुन सक्छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र