• Breaking News

    9.16.2014

    २४ वर्षीया मोडलको बिहे ८१ वर्षेसँग

    अष्ट्रिया । २४ वर्षीय प्लेब्वाइ मोडल कैथी स्मितले ८१ वर्षे अर्बपतिसँग बिहे गरेकी छिन् । आफु भन्दा ५७ वर्ष जेठो रिचर्ड लुगनरसँग उनी हालै विवाह बन्धनमा बाँधिएकी हुन् ।
    उनी रिचर्डका पाँचो पत्नी हुन् । विवाह समरोहमा रिचर्जले भने, ‘हामी दुईमा उमेरबाहेक सबै कुरा मिलेको छ ।’उनीहरुको बिहे अष्ट्रिको राजधानी बिएनामा हाइप्रोफाइलकामाझ सम्पन्न भयो । –एजेन्सी

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र