• Breaking News

    9.08.2014

    श्रद्धा कपुरलाई सजिलै चुम्बन गर्न सक्छु'

    बलिउड चलचित्रमा चुम्बनका दृष्य सामान्य भैसके । तर चुम्बनकै विषयलाई लिएर बलिउड भने तातिरहन्छ । बलिउडमा अहिले चर्चा छ नवोदित अभिनेता बरुण धवनको ।barun shradda 1
    barun shradda


    बरुण धवनले अभिनेत्री श्रद्धा कपुरलाई सजिलै चुम्बन गर्न सक्छु भन्ने अभिब्यक्ति दिएपछि उनको चर्चा चुलिएको हो ।
    श्रद्धा र बरुणको ‘एबीसीडी-2’ नामक चलचित्रको सुटिङ चलिहरेको छ । यसमा उनीहरु नृत्यकारको भूमिकामा छन् । हालै मात्र मिडियामा बोल्दै बरुणले आफूले श्रद्धालाई सजिलै किस गर्न सक्ने बताएर सबैलाई आश्चर्यमा पारे ।

    आफूले बच्चा बेला देखि नै श्रद्धालाई चिनेको र आफूहरु २० वर्ष देखि जोडी रहेको भन्दै बरुणले श्रद्धालाई किस गर्नु कुनै ठूलो कुरा नभएको बताए ।

    यस अघि आलिया भट्टले बरुण धवनलाई एक नम्बरको किसरको सज्ञा दिएकी थिइन् । बरुणकी एक प्रेमिका छिन् जसलाई आलियाले मन नपराउने बताइन्छ ।
    barun shradda 2
    आलियाले केही समय अघी मात्र आफूले टुटेको दिलको उपचार गरिरहेको बताएकी थिइन् । उनले खुलस्त नभने पनि उनका ती दिल तोड्ने प्रेमी बरुढ भएको बताइन्छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र