• Breaking News

    9.02.2014

    वीरगन्जका यौन अखडामा छापा, १० महिला,३ पुरुष नियन्त्रणमा

    पर्सा भदौं १८
    प्रहरीले वीरगन्जका बिभिन्न अवैध यौन अखडामा छापा मारेको छ ।  छापा मारी प्रहरीले १० जना महिला सहित ३ पुरुषलाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । पक्राउ परेकाहरु यौन व्यवसायमा सँलग्न रहेको प्रहरीले जनाएको छ । बसपार्क, भंसार र लक्षमणवा क्षेत्रमा प्रहरीले छापा मारेको हो । पर्सा कतिपय क्षेत्रमा अवैध रुपमा यौन धन्दा हुदैँ आएको छ । प्रहरीले बाँकी रहेका स्थानमा पनि छापा मार्ने जनाएको छ ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र