• Breaking News

    9.03.2014

    गर्मीले बाहिर सुतेकी महिलाको हत्या

    सिरहा,  भदौ १९ – सिरहाको सीमावर्ती गाविस औरहीमा अज्ञात समूहले आज बिहान धारिलो हतियार प्रहार गरी एक सर्वसाधारणको हत्या गरेको छ ।
    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक लक्ष्मण गिरीका अनुसार धारिलो हतियार प्रहार गरी औरही–८ का ४० वर्षीया डोमा सदायको हत्या गरिएको हो । अत्यधिक गर्मी भएकाले घरको आँगनमा सुतिरहेको अवस्थामा सदायको हत्या भएको उनले बताए ।
    स्थानीय भोला यादवका अनुसार डोमाको मस्तिष्कमा धारिलो हतियार प्रहार भएको छ ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र