• Breaking News

    9.08.2014

    नायिका निशाले फेसबुकबाट घोषणा गरिन् शरदसँगको प्रेम

    २०७१ भदौ २३ गते
    नायिका निशा अधिकारीले क्रिकेटर शरद भेसवाकरसँगको प्रेम सम्वन्ध सार्वजनिक गरेकी छन् ।
    शरद र निशा लामो समयदेखि सार्वजनिक कार्यक्रममा एकसाथ देखिएका थिए । तर, शरदले असल साथी मात्र भएको बताउँदै आएका थिए ।
    सोमबार निशाले फेसबुकमा शरदसँगै बसेको तस्वीर पोष्ट गर्दै लेखेकी छन्-‘सार्वव्यापी प्रेम । लौ यसलाई मैले बाँडे ।’
    राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण सदस्य अमेरिकामा स्थानीय लिग खेलेर हालै मात्र फर्किएका हुन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र