• Breaking News

    9.10.2014

    क्याटरिना भन्दा ईसाबेल सेक्सीः सलमान खान

    एजेन्सी ।  सलमान खानले सधै बलिउडमा नयाँ अनुहारलाई अभिनय गर्ने अवसर दिने गर्दछन् । कयौ हिरोइनहरुलाई अवसर दिइ सकेका सलमान अब  क्याटरीनाको बहिनि ईसाबेल केफलाई एक अहम भुमिकामा अभिनय गराउन सहमत भएका  छिन् । जुन सलमान खानले खाएको कसम पुरा हुनु पनि हो ।
    सलमानले ईसाबेलको खुलेरै प्रसंसा गरेका छन् । सलमानले भने कि “ईसाबेल दिदि क्याटरीना केफ भन्दा ज्‍यादा ट्यालेन्टेड छिन् ।” सलमान खानले प्रोडक्‍शन गरेका फिल्‍म ‘डॉक्‍टर केबी’मा सुन्दर ईसाबेलका साथै कुनाल नायर र विनय विरमानीको  मुख्‍य भूमिकामा रहने छ । फिल्‍मको कथामा पेशाले एक डॉक्‍टर  दुर्भाग्‍यपूर्ण परिस्थितिको कारणले केब ड्राइभर बन्नु परेकोछ । कथा यिनै केब ड्राइभर डॉक्‍टरको वरिपरि घुमेको छ ।
    - See more at: http://www.hamrakura.com/167119.html#sthash.qwIxIejx.VOD4a3Rs.dpuf

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र