• Breaking News

    9.11.2014

    जन्मदिनको केकसँगै काटिए बलिउड स्टार अक्षयकुमार

    मुम्बई । भारतीय फिल्म उद्योग बलिउड स्टार अध्ययकुमार मंगलबार आफ्नो ४७ औं जन्मदिन मनाए ।
    तर उनले जन्मदिनमा काटेको केक भने निकै रोचक थियो । केक हेर्दा लग्थ्यो यो कुनै पोस्टर जस्तो लाग्थ्यो ।
    akshyakumar-birthday
    उनले आफ्नो बर्थ डे केकमा आफ्नै तस्वीर अंकित गराएका थिए । त्यसलाई उनी आफैले काटेर शुभारम्भ गरेका थिए । तर बर्थ डेमा उनी स्वयम् भने बेबी लुक्समा देखिएका थिए ।
    उनको बर्थ डेमा परिवारका सदस्य र केही निकटका साथीभाई तथा फिल्मकर्मीलाई मात्रै बोलाएका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र