• Breaking News

    9.14.2014

    छोरा नभएको झोंकमा आफ्नै लिङ्ग काटे दुई छोरीका बुवाले

    दुई छोरीका बुवाले आफ्नो लिङ्ग यसकारण काटे किनभने उनलाई छोरो चाहिएको थियो । पुलिसका अनुसार छोरा चाहिएको भन्दै श्रीमतीसँगको बहसमा यी व्यक्तिले रिसको झोंकमा धारिलो चक्कुले आफ्नो लिङ्ग काटेका छन् । घटना गत बिहिबार भारतको एक गाउँमा भएको हो । आफन्तलाई उदृत गर्दै पुलिसका अनुसार यी व्यक्ति कतारमा काम गर्दछन् र एक महिनाको छुट्टीमा घर आएका थिए । उनका दुई छोरीहरु छन् र उनी धेरैजसो छोरा नभएकोमा श्रीमतीसँग झगडा गर्ने गर्दथे । गत बिहिबार पनि यस्तै बहसपछि उनले यो कदम उठाएका हुन् । घटनापछि गम्भीर घाइते भएका उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । (एजेन्सी)  भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र