यादवले काठमाडौंको कपन गाविस वडा नं. ९ को कित्ता नम्बबर १३३ र २७५ जग्गाको कित्ताकाट गरिदिनका लागि सेवाग्राहीबाट रकम लिएका थिए ।
कित्ताकाटका लागि १५ दिनदेखि झुलाउँदै आएका यादवले १ लाख रुपैयाँ मागेको र सेवाग्राहीले ५० हजार दिने सहमति गरी अख्तियारलाई खबर गरेको बुझिएको छ । - See more at: http://imagekhabar.com/samachar/detail/41141/53/.shtml#sthash.W17bOYth.OQm92P5H.dpuf
No comments:
Post a Comment