• Breaking News

    9.02.2014

    घुस बाँडफाँडमा विवाद हुँदा प्रहरीबीच कुटाकुट

    पर्सा,  भदौं १८ । घुस बाँडफाँडमा विवाद भएपछि पर्सामा दुई प्रहरीबीच कुटाकुट भएको छ । इलाका प्रहरी कार्यालय, सेढवाका घुमुवा सुरेन्द्रप्रसाद कलवार र प्रहरी चौकी पीडारीगुठीका प्रमुख प्रहरी सहायक निरीक्षक people fighting : one  man woman couple exercising karate vietvodao martial arts in silhouette studio isolated on white background Stock Photoकुमार खड्काबीच घुस बाँडफाँडमा विवाद हुँदा कुटाकुट भएको हो । भारतबाट अवैध सामान ल्याउनेबाट असुलेको रकम प्रसनि कुमार खड्काले लिएको र सोको भाग इलाका घुमुवा सुरेन्द्रलाई नदिएपछि विवाद बढेको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र