• Breaking News

    9.02.2014

    पप स्टार जस्टिन विवर पक्राउ

    १७ भदौ, एजेन्सी ।

    युवा पपस्टार जस्टिन विवर पक्राउ परेका छन् । अमेरिकाको ओन्टारियोमा तिब्र गतिमा गाडी चलाउँदा पक्राउ परेका हुन् ।पप स्टार जस्टिन विवर पक्राउ

    दक्षिणपश्चिमी ओन्टारियोमा एक मिनिभ्यानसँग विवरले चलाएको कार जुध्न गएको बताइएको छ ।

    त्यहाँको प्रहरीले जनाए अनुसार विवरले आफ्नो गृह नगर नजिकै खतरनाक रुपमा गाडी चलाएका थिए ।

    मंगलबार पक्राउ परेका विवरण सात महिना अघि समेत यस्तै काण्डमा पक्राउ परेका थिए ।

    यस बाहेक विवर लागु औषध र्दुव्यसनीको आरोपमा समेत पक्राउ परेर केही महिना अघि छुटेका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र