• Breaking News

    9.03.2014

    सभासद् गणेश थापाले सपथ लिए

    १८ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका तर्फबाट मनोनीत संविधानसभाका सभासद् गणेश थापाले बुधबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
    संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित एक समारोहमा सभाध्यक्ष सुवासचन्द्र नेम्वाङले उनलाई सपथ गराएका हुन् । भदौ १३ गते सरकारले २६ सभासदमध्ये १७ जनाको मनोनयन गरेको थियो ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र