• Breaking News

    9.05.2014

    एक रात सँगै सुतेको ६४ लाख रुपैंया !

     भदौ २० गते
    एजेन्सी । सेलेब्रेटी भएपछि मानिसहरु भुतुक्कै नहुने त कुरै भएन । फ्यानहरुका विभिन्न अफररु पनि आइरहन्छन् । बेलायतकी एक २७ वर्षीया चर्चित मोडल तथा गायिका लरेन गुडगरलाई भने एक रात सँगै सुतेको ६४ दिने प्रस्ताव आएको छ ।
    उनलाई यो प्रस्ताव राखेका हुन्, उनका फ्यान बनेका दुबईका अर्बपतिले । एक रात सँगै सुते ६४ लाख रुपैया दिने प्रस्ताव गरेपनि उनले आफ्नो नाम कसैलाई नभनिदिन आग्रह गरेको उनले खुलासा गरिन् ।
    पूर्वप्रेमी जेक म्यालिनसँगको यौन सम्वन्धको भिडियो नै सार्वजनिक भएपछि लरेन चर्चाको शिखरमा आएकी थिइन् । उनी अहिले नयाँ युवकसँग प्रेम सम्वन्धमा छिन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र