• Breaking News

    9.07.2014

    एक रात बिताउन ४० हजार पाउण्ड दिने प्रस्ताव !

    एजेन्सी । इङलिस टीभी स्टार लरेन गुजरले आफ्नो बारेमा एक सनसनीपूर्ण खुलासा गरेकी छन् ।

    उनले एक जना व्यक्तिले आफूसँग एक रात बिताउन ४० हजार पाउण्ड दिने प्रस्ताव गरेको खुलासा गरेकी हुन् ।

    २७ वर्षीय टीभीस्टार लरेनले आफूलाई दुबईमा एक व्यक्तिले एक रात बिताएको ४० हजार पाउण्ड दिने प्रस्ताव गरेको बताईन् । उनले भनिन्, ‘तिमी मेरो साथमा एक रात बिताउ म ४० हजार पाउण्ड दिन्छु, तर तिमीले यो कुरा कसैलाई भन्न पाउनेछैनौं ।’



    गुगलबक्स स्टार जर्ज गिल्बीले यो भनाई सार्वजनिक हुनेबित्तिकै लरेनलाई उक्त करोडपतिको यस्तो घटिया प्रस्तावका बारेमा सोच्नुपर्ने बताएका छन् । तर उनले आफूले उनको प्रस्तावको त्यससमयमा नै जवाफ दिएको बताइन् ।

    यसवर्षको सुरुमा उनको एक सेक्स भिडियो सार्वजनिक भएको थियो । उक्त भिडियोमा लरेन आफ्नो ब्वाईफ्रेण्ड ज्याक म्याकलिनका साथमा अन्तरंग रोमान्समा देखिएकी थिइन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र