• Breaking News

    9.27.2014

    पेन्टीको बटम खुस्किएपछि….. (फोटोफिचरसहित)

    बेलायती पप स्टार रिटा ओरालाई हालैमा उनको नयाँ प्रेमी तथा फुटबल खेलाडी समेत रहेका लुकी मागिलका साथमा अमेरिकाको लस भेगासमा छुट्टी मनाईरहेको भेटियो । आफ्नो नयाँ प्रेमीसँग घामको रापमा रिटा निकै मस्ती गरिरहेकी थिइन् ।
    समाजको वास्ता नगरी रोमान्समा डुबेको यो जोडीले उक्त स्थानमा ५ घण्टा व्यतित गरेका थिए । सो क्रममा दुईलाई निकै नजिक भएको देखियो भने यिनीहरु खुल्लमखुल्ला एकअर्काको अंगालोमा बाँधिएका थिए ।
    २२ वर्षीया रिटाले २५ वर्षीय लुकीसँग सार्वजनिक ठाउँमै चुम्बन आदान–प्रदान गरिरहेकी थिइन् । यो जोडी मस्तीमा यति डुब्यो कि रिटाको पेन्टीको टाँक नै खुस्कियो । त्यसपछि रिटाले हत्त न पत्त आफ्नो पेन्टीको टाँक लगाएकी थिइए भने उनका पुरुष साथीलाई उनलाई सहयोग गरेका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र