• Breaking News

    9.01.2014

    बिहेपछि अभिभारा बढ्यो भन्छन् ,राजेश हमाल

    आम नेपालीको उमेर भन्दा निकै ढिलो बिवाह गरेका नायक राजेश हमाल यतिखेर दाम्पत्य जीवनको मजा लिइरहेका छन् ।Top row: Buddha   · King Tribhuvan   · Araniko   · Narayan Gopal   · Rajesh Hamal ...
    आजको नेपाल समाचारपत्र दैनिक लेख्छ, साथसाथै वैवाहिक जीवनको जिम्मेवारी पजि उनले पूरा गरिरहेका छन् ।
    बिहे गरेको केहि महिनाभित्रै हमालले आफ्नो अभिभारा बढेको महसुुस भएको बताए । 'अव त अभिभारा बढ्यो नि एक्लै हुनु र जोडी  हुनुमा फरक रहेछ' उनले भने ।

    हमालले तीजको बेलामा पनि मधुलाई राम्रै मात्र समय दिएनन् उनको तीज पहिरनको फोटोसमेत आफ्नो फेसबुकमा हालेका थिए ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र