• Breaking News

    9.07.2014

    नायिका स्वेताले भनिन्, तिम्रो तस्वीर अझै मनमा टाँसी राकी छु

    काठमाडौं ।sweta khadka कोहिनुर जोडी श्रीकृष्ण श्रेष्ठका निधन भएको एक महिना पुग्न लाग्दा समेत उनकी जीवन संगीनी नायिका स्वेता खड्काको मनमा पुगेको चोटमा अझै खाटा बस्न सकेको छैन ।
    नायक श्रेष्ठको निधनपछि लामो समय मौन रहेकी नायिका खड्काले अहिले भने आफ्नो बह सामाजिक सञ्जाल फेसबुकमार्फत निरन्तर पोखिरहेकी छन् ।
    उनले श्रीकृष्णको सम्झनामा आइतबारमात्र फेसबुकमा यस्तो कविता पोष्ट गरिन् :
    दुखी दुखी थोत्रो जीवन बाँची राकी छु
    लुकाई दुस्ख बहिरी हाँसो हाँसी राकी छु।
    तिम्रो यादले सताउँदा आज,पागल बनेर
    नाटकीय दुनियाँमा अझै नाँची राकी छु
    बिलाई गयौ उडितिमीफेरी कहिले न आउने गरी
    तिम्रो तस्बिर अझै मनमा टाँसी राकी छु।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र