• Breaking News

    9.16.2014

    राते काइँला अस्पताल भर्ना

    काठमाडौ, ३१ भदौ । राते काँइला अर्थात नेपाली चलचित्र क्षेत्रका चर्चित व्यक्ति सुनिल थापा अस्वस्थ्य भएपछि अस्पताल भर्ना हुनुभएको छ ।

    उहाँले करिब चार घण्टा अघि सामाजिक सञ्जाल फेसबुकमा आफुलाई रुघा, खोकी, ज्वारोलगायतको समस्या देखिएपछि अस्पताल भर्ना भएको स्टाटस लेख्नुभएको छ ।

    थापाले आफ्नो फेसकुबमा तस्बिरसहित लेखेको उक्त स्ट्याटसमा

    Sunil-Thapaउहाँको शीघ्रस्वास्थ्य लाभको कामनासहित १ सय भन्दा बढी शुभेच्छुकहरूले कमेण्ट गरेका छन् ।

    त्यसैगरी दीप श्रेष्ठ, मोहन निरौला, आरपी भट्टराईलगाएतका १ सय ६० भन्दा बढी गायक, कलाकार तथा अन्यले लाइृक गरेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र