• Breaking News

    9.06.2014

    स्वीमिङ पुलमा हाम फाल्दा खुट्टो चिप्लिएपछि

    अमेरिकाको इदाहोमा एक महिला स्वीमिङ पुलमा हाम फाल्न खोज्दा खुट्टो चिप्लिएपछि नराम्रोसँग पछारिन पुगेकी छिन् । खासमा उनी फाल हान्नु अघि अलमलिएकी थिइन् र खुट्टा चिप्लिन पुगेको थियो ।
    woman fall from swimming pool board
    उनी खसेको दृष्य खिचेर बनाइएको भिडियो इन्टरनेटमा भाइरल भएको छ । भिडियो हेर्दा तपाइँलाई हाँसो पनि लाग्न  सक्छ ।
    इदाहोको लावा हट स्प्रिङ वाटर पार्कमा एक महिला सात मी‍टरको छलाङ लगाउनका लागि बोर्डमा चड्छिन तर चिप्लिएर पानीमा खस्छिन् ।
    woman fall from swimming pool board 1
    यसरी खस्दा उनलाई चोट समेत लागेको छ । तर गम्भीर भने होइन । यो यूट्यूव भिडियो अहिले सम्म ९५ हजार भन्दा बढिले हेरेका छन् ।
    woman fall from swimming pool board 2

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र