• Breaking News

    8.08.2014

    श्रीमतीसँग झगडा गरी छिमेकीलाई फसाउन नाटक गरेपछि…

    गौंर (रौतहट), २४ साउन । रौतहटमा आफू अपहरणमा परेको नाटक गरेर प्रहरीलाई हैरान पार्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    गौर नगरपालिका–७ का ४५ वर्षीय जयराम महतोलाई शुक्रबार जिल्ला प्रहरी कार्यालय रौतहटले नियन्त्रणमा लिएको छ ।




    महतोले बिहीबार राति आफ्नो श्रीमतीसँग झगडा गरी छिमेकीलाई फसाउने नियतले अपहरणमा परेको झुटा खबर प्रहरीलाई गरेकाले उनलाई शुक्रबार बिहान गौर–४ महादेव मन्दिरबाट प्रहरीले नियन्त्रणमा उनीमाथि सार्वजनिक मुद्दा दर्ता लगाइने रौतहटका प्रहरी नायब उपरीक्षक भीम ढकालले जानकारी दिनुभयो ।


    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र