• Breaking News

    8.07.2014

    अर्कोसँग विवाह गराइदिन्छु कति दुख गरेर बस्छौं

    साउन २3, बाँके।बाँके इन्द्रपुरकी एक महिला एक महिनादेखि गायव भएकी छिन् । श्रीमान भारतमा काम गर्न गएपछि माइतीमा बस्न आएकी ३३ वर्षीया ती महिलालाई मानव वेचविखनका दलालले वेपत्ता बनाएका हुन् ।

    अर्कोसँग विवाह गराइदिन्छु कति दुख गरेर बस्छौं लगायतका आश्वासन दिएर ती महलिालाई विश्वासमा लिइ दलाले गायव बनाएका हुन् । आफन्तले बताए अनुसार सीता शर्मा नाम गरेकी महिलाले ती महिलालाई नेपालगंजसँगै ल्याएर वेपत्ता बनाएको समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छापिएको छ।

    असार १५ गते नेपालगंजमा उपचार गर्न जान्छु भनेर ती महिला डेढ वर्षको छोरालार्ए छाडेर शर्मासँग आएकी थिईन । त्यसपछि कहाँ छिन अत्तोपत्तो छैन् । साँझ एक्लै घर फर्किएकी शर्मालाई सौध्दा उनले आफूलाई थाहा नभएको बताएको बुझिएको छ ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र