• Breaking News

    8.15.2014

    मलेसियामा एक नेपाली युवकले गरे आत्महत्या

    साउन ३१ मलेसिया :- मलेसियामा एक युवाले आत्पहत्या गरेका छन् । मलेसियाको जोहोर बारु तेबराउमा कार्यरत नवलपरासी बर्दघातका भोज नारायण चौधरीले आत्महत्या गरेका हुन् । चौधरीले बिहिबार बिहान् आफैले होस्टेलको तीन तला माथीबाट हाम फालेर आत्मा हत्या गरेका हुन् ।
    चौधरीले के कारण आत्महत्या गरे भन्ने बारे खुल्न सकेको छैन । मलेसियास्थित उनीसंगै होस्टेलमा बस्ने नेपालीहरुले चौधरीले पारिवारिक समस्यामा परी आत्महत्या गरेको हुनसक्ने बताएका छन् । होस्टेलमा बस्दै आएका अरु साथीहरु संग चौधरीको कुनै झगडा तथा रिसिवी नभएको उनीहरुले बताए ।
    प्रदिप राई
    nepaljapan
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र