• Breaking News

    8.15.2014

    भतिजीको हत्या आरोपमा एक पक्राउ

    ३० साउन, कास्की ।
    कास्कीमा भतिजीको हत्याको आरोपमा एक जना पक्राउ परेका छन् ।

    जिल्लाको रिभान गाविस वडा न ४ बस्ने मान बहादुर बिकलाइ प्रहरीले पक्राउ गरेको हो ।
    उनले गत बिहिबार भतिजी नाता पर्ने मंजिला बिकलाई  छोचोले टाउको हानेर हत्या गरेको आरोप छ । हत्यापछि फरार रहेका उनलाई शुक्रबार दिउसो पक्रउ गरेको प्रहरीले जनाएको छ ।
    अनुसन्धान अगाडी बढाइएको प्रहरीको भनाई छ ।

    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र