काठमाडौं, श्रावण २७ । काठमाडौबाट रसुवाको धुन्चे जाँदै गरेको एक यात्रुबाहक बस बिहान नुवाकोटको बेलकोटमा दुर्घटना भएको छ । बा २ ख ६४७८ नम्बरको बस दुर्घटना हुँदा तीन विदेशीसहित २३ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था चिन्ताजनक रहेको जनाइएको छ । घाइतेहरुलाई उपचारका लागि काठमाडौ ल्यार्इंदैछ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment