• Breaking News

    8.27.2014

    तीज मनाउन माइत जाँदै गरेकी श्रीमतीलाई श्रीमानले बाटोमै मारे

    रुकुम, भदौ ११
    तीज मनाउन माइत हिँडेकी श्रीमतीलाई रुकुममा एक आफ्नै श्रीमानले हत्या गरेका छन् । गरायला–४ की २७ वर्षकी विमला ओलीलाई उनकै श्रीमान प्रजित ओलीले घाँटी थिचेर हत्या गरेका हुन् । घरबाट  दुली गाविस ९ मा रहेको माइतीमा हिँडेकी विमलालाई प्रजितले मौराखाराको जंगलमा  हत्या गरि श्रीमतीलाई भीरमा खसालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ  । प्रजितलाई इलाका प्रहरी कार्यालय चौरजहारीको टोलीले पक्राउ गरेको छ ।

     भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र