• Breaking News

    8.26.2014

    बाघको आक्रमणबाट मृत्यु

    ११ भदौ, चितवन ।
    चितवनको माडी अयोध्यापुरी ९ मा बाघको आक्रमण बाट एकको मृत्यु भएको छ ।
     तिन दिन पहिले घाँस काट्न जंगल गएका स्थानिय ५० वषीय होस प्रसाद महतोको बुधबार बाघले खाएको अवस्थामा शव फेला परेको छ । परीवारका सदस्यहरुले खोजी कार्य गर्दा जंगलमा शरीरका केही हड्डी र टाउको मात्रै फेला परेको अवस्थामा शव भेटीएको छ ।
    मृतक महतोले प्रयोग गरेको खुर्पा, उनले लगाएको चप्पल र कपडाको आधारमा शवको पहिचान भएको प्रहरीको भनाई छ । बच्चा भएको बाघले खाएको माडी प्रहरीको अनुमान छ ।

     भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र