१० भदौ, एजेन्सी ।
भारतमा महिलाहरुमाथि सामुहिक बलात्कार भएका घटनाहरु धेरै नै सुन्नमा आउने गर्दछ ।
सन २०१३ मा मात्रै भारतको नया दिल्ली मात्रै करिब १६०० बलात्कारका घटना सार्बजनिक भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । यसपटक भने नेपाली महिला नै त्यसको सिकार बनेकी छिन् । राजधानी नया दिल्लीमा एक १९ वर्षी य नेपाली चेलीमाथि सामुहिक बलात्कार भएको छ ।
नेपाल काठमाडौं घर भएकी रुपा नाम परिवर्तन नेपाली किशोरीलाई ६ जनाले सामुहिक बलात्कार गरेको भारतीय सञ्चर माध्यमले जनाएका छन् ।
दिल्लीको दक्षिणी क्षेत्रको एक होटलमा जागिरको सिलसिलामा अन्तर्वार्ता लिने बहानामा बोलाएर बलात्कार गरेको बताइएको छ ।
भारतीय समाचार संस्था जिन्युजका अनुसार नेपाली किशोरीलाई जागिर दिने बहानामा होटेलमा अन्तरवार्ताका लागि बोलाइएर ६ जनाको सामुहिक रपमा बलात्कार गरेको थियो । घटना पछि ती युवतिले उजुरी दिएपछि घटना बाहिर आएकाे हाे ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment