• Breaking News

    8.29.2014

    पोखराको कार्कीडाँडामा लगेर सामूहिक बलात्कार

    भदौ १४पोखरा ।पोखराको कार्कीडाँडामा एक युवतीमाथि सामूहिक बलात्कार गरेका छन् । पोखरा १२ स्थित डाँडामा पुर्‍याएर ती युवतीमाथि ७ जनाको समूहले बलात्कार गरेको हो ।

    तलबाट जबरजस्ती डाँडामा पुर्‍याएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यलय कास्कीले जनाएको छ । बलात्कारमा सम्लग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    उनीहरुमाथि जबरजस्ती करणी अन्तरगत मुद्दा चलाईने छ । फरार अन्य ५ जनाको खोजी कार्य जारी छ ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र