‘भारतमा राम्रो अनुभव बटुलेको जियोनीले नेपालमा ५ वटा मोबाइलको स्मार्ट फोन र २ वटा फिचर फोन बजारमा ल्याउनेछ,’ टेलिटकद्धारा मंगलबार जारी विज्ञप्तीमा जनाएको छ, ‘ सबैभन्दा पातलो मोबाइल सेट नेपाली बजारमा चाँडै बिक्रीमा ल्याइनेछ ।’
जियोनीको साझेदार टेलिटकले उक्त मेबाइल नेपालमा एक वर्षमै उत्कृष्ट र २ वर्षमा पहिलो हुने दाबी गरेको छ ।
भारत, युरोप, ल्याटिन अमेरिका, अफ्रिका र मध्यपूर्वका ४० देशमा जियोनीले वार्षिक २ करोड ५० लाख सेट बिक्री गर्दै आएको विज्ञप्तीमा उललेख गरिएको छ । ‘यसले वार्षिक ४ करोड सेट उत्पादन गर्छ,’ विज्ञप्तीमा भनिएको छ, ‘ उत्पादन क्षमता दोब्बर भई ८ करोड सेट पु¥याउन लक्ष्य छ ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस्:
No comments:
Post a Comment