• Breaking News

    8.27.2014

    रुद्राक्षमा आँखा लगाए १० हजार !

    १२ भदौ, संखुवासभा ।
    स्याबुन ९ का उत्तम दाहालले २५ लाख रुपैयाँमा बिक्ने अनुमान गरेको रुद्राक्ष दुई साताअघि बोटबाटै गायब भयो ।

    उनले कमल सार्कीसँग २५ हजारमा एक महिनाअघि रुद्राक्षको बोटै किनेका थिए । २१ देखि २३ मुखे छ भन्ठानेको दाना बोटबाटै हराएपछि उनले रेखदेख गर्न राखेका युकेश पोख्रेल, रुद्रबहादुर विक, धनबहादुर विक, यामबहादुर सार्कीलाई पक्राउ गराए ।

    बोटबाटै रुद्राक्ष हराउने घटना बढेपछि धुपु ५ वालाङखाका बासिन्दाले भने चोर्ने मात्र होएन, बोटको फेदमा पेग्नेसम्मलाई जरिवाना तोकेका छन् ।

    पूर्वमा पाङखु खोला, पश्चिममा थोत्ने खोला, उत्तरमा पाताल र दक्षिणमा दुई खोला दोभानको चार किल्लामा पर्ने वालाङ्खामा अब सितिमिति कसैले शंकास्पद क्रियाकलाप गर्न पाउने छैन ।

    टोलबासीबाट अध्यक्ष बनाइएका हरिप्रसाद भण्डारीका अनुसार रुद्राक्षको रुख वरिपरी गल

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र