• Breaking News

    8.11.2014

    नायक श्रीकृष्णको निधनमा पूर्वराजा 'मर्माहित'

    काठमाडौं, साउन २६

    अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनमा पूर्वराजा ज्ञानेन्द्र शाहले दुःख व्यक्त गरेका छन्।

    पूर्वराजा शाहले अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनले नेपाललाई अपुरणिय क्षति भएको भन्दै असमायिक निधनप्रति गहिरो शोक व्यक्त गर्दै मर्माहित भएको बताएका छन्।

    पूर्वराजा ज्ञानेन्द्रका स्वकीय सचिव फणिराज पाठकले जारी गरेको विज्ञप्तिमा नायक श्रेष्ठको निधनको खबरले आफू स्तब्ध भएको भन्दै  मृतआत्माको चिरशान्तिको कामनासमेत गरेका छन्।

    ‘श्रेष्ठको असमायिक निधन भएकोमा मृत आत्माको चिर शान्तिको कामनाका साथै शोक सन्तप्त प्रतिवारप्रति समवेदना व्यक्त गरिबक्सेको छ , पाठकले जारी गरेको विज्ञप्तिमा भनिएको छ।’

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र