• Breaking News

    8.01.2014

    मोदीको समाचार संकलन गर्न निजी मिडियालाई रोक

    १६ साउन, काठमाडौं ।
    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका बेला उनि सहभागी हुने कुनैपनि कार्यक्रमको निजी मिडियाले प्रवेश नपाउने भएका छन् ।

    सुरक्षा संवेदनशिलताका कारण जनाउँदै मोदी सहभागी बैठक तथा भेटघाटको समाचार संकलनमा भारतको दुरदर्शन र नेपालको नेपाल टेलिभिजन, गोरखापत्र, रासस लगायतले मात्र प्रवेश पाउने भएको छ ।

    यसबारे परराष्ट्र मन्त्रालयले समेत पुष्टि गरेको छ। भारतीय प्रधानमन्त्री मोदी दुई दिनको लागि आइतबार नेपाल आउँदैछन्।



    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र