8.16.2014
world
एजेन्सी/ भगवानको पूजा गर्ने ठाउँमा पोर्न भिडियो कसले पो खिच्ला र ? तर, अस्ट्रियाकी एक युवतीले यस्तै हर्कत गरिन्, जसकारण अहिले उनी प्रहरीको फन्दामा छिन् । ती महिलाले अस्ट्रियामा रहेको क्याथोलिक धर्मावलम्बीहरूको चर्चमा यस्तो भिडियो खिचेकी थिइन् । भिडियो खिचेपछि उनले त्यसलाई अनलाइन राखेकी थिइन् । चर्चमा खिचिएको पोर्न भिडियो अनलाइन राखिएपछि यसले ठूलो चर्चा हासिल गरेको थियो ।
भिडियोमा ती युवतीले आफ्नो अनुहार देखाएकी थिइनन् । उनको शरीर र खासगरी स्तन मात्रै भिडियोमा देख्न सकिन्छ । माथिल्लो बस्त्र जम्मै खोलेर नानाभाँती हर्कत गर्ने युवतीको अनुहार भने खिचिएको छैन ।
तर, ती युवतीले अन्य पोर्न फिल्म पनि खेलिसकेकी रहिछिन्, जसकारण पोर्न फिल्मका पारखीले स्तन हेरेरै उनलाई ठम्याइहाले । यसैको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
नग्न छाती खेलाएकी उनले एउटा हातमा बाइबल लिएकी छिन् । यसबाट धर्ममा आस्था राख्नेमाथि प्रहार भएको भन्दै उनको विरोध भएको छ ।
पोर्न पारखीहरूले दिएको जानकारीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रहरी प्रवक्ता सिमोन मेरीले भनिन्, ‘पक्राउ परेकी युवतीको नाम सार्वजनिक गरेका छैनौँ । उनी २४ वर्षकी ठिटी हुन् । पोर्नका पारखीहरूले स्तनबाट उनको पहिचान गरे र हामीले पक्राउ गर्यौँ ।’
ती युवतीले पोर्न भिडियो खिचेको समेत स्विकार गरिन् । ‘उनले गल्ती स्विकार गरिसकेकी छिन् । अब उनीमाथि कस्तो कारबाही गर्ने भन्ने अदालतले तय गर्छ ।’
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment