मोदीका धर्म पुत्र भनिएका नवलपरासीका जितबहादुर सारु मगरले मोदी संगै आफ्नो परिवार संग भेटघाट गरेका छन ।
आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी संगै नेपाल आएका उनका परिबार होटल हायतमा पुगेका थिए । उक्त होटलको बिशिष्ट कक्षमा मगरका परिबारलाई मोदीले भेट गरेका हुन ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
No comments:
Post a Comment