• Breaking News

    8.10.2014

    अस्लिल फिल्म खेल्न रेडी छु

    चर्चा  पाउनका लागि जे जस्तो पनि बोल्न तयार हुने नेपाली नायिका या मोडलहरु आज काल राम्रो पैसा र अबसर आए अस्लिन चलचित्र पनि खेल्न तयार छु भन्न समेत पछि परेका छैनन् । नेपाली  सिने क्षेत्रमा नराम्रो विकृति भित्रिरहेको बेला यस्ता विभिन्न खाले कुराहरुले सञ्चार माध्यम खुबै तताएको पाइन्छ ।
    त्यस्तै एक नायिका सोनिया के.सिले आफुले राम्रो सिन र पैसा पाए आफु अस्लिल चलचित्र पनि खेल्न तयार रहेको बताएकी छिन् ।  चर्चामा आउन यस्ता स्टेटमेन्ट दिएपनि उनी फिल्मा सिलसिलाकी प्रभावशाली चुम्वन गर्ने नायिका भने अवश्य हुन् । उनकै चुम्बन हेर्न सिलसिला हेर्न जाने दर्शक भने हिस्सै परे । चुम्बनको व्यापक प्रचार गरिएपनि फिलममा भने केहि देखिएन । फिल्मले काठमाण्डौका हलमा बाहिरका हलमा जस्तो प्रभाव जमाउन सकेन ।त्यसैले होला, अचेल सोनिया आफुलाई चुम्बन गर्ने नायिका भनेर कसैले कमेन्ट गरेमा सबैखाले रोल गर्ने क्षमता भएकी पो हुँ भनेर मुखाले जवाफ दिने गरेकी छिन् । यस्ती बहुमुखि प्रतिभाकी धनीलाई चुम्बन गर्ने रोलमात्रै किन अफर गरिएका होलान् ।

    via बिजनेस संसार

    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    1 comment:

    1. http://yeshelpinghands.com/
      Handicraft product,Nepal handicraft,Handicraft in nepal Nepal pashmina, Nepal cashmere Manufacturer and exporter. We offer handmade Nepal Handicraft,Handicraft product, Nepal pashmina, Nepal cashmere shawls, Nepal Pashmina stoles, Nepal Pashmina scarves,
      Nepal Pashmina cashmere sweaters,Nepal Pashmina products, Nepal cashmere garments, Nepal Pashmina garments & handicrafts form Nepal. We offer quality Nepal Cashmere & Handicrafted products.

      ReplyDelete

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र