• Breaking News

    8.27.2014

    ‘एड्स रोक्न’ नायिकाको अश्लील हर्कत !

    काठमाडौं । जापानमा अश्लील चलचित्रका नायिकाहरुको एक समुहले चन्दा उठाउने अनौठो उपाय रचेका छन् । उनीहरुले चन्दा उठाउनका लागि आफ्ना स्तन प्रशंसकहरुलाई हेर्न दिने तयारी गरेका हुन् ।

    यो साताको अन्तिममा उनीहरुले यस्तो कार्यक्रम राखेका छन् । ‘बुब एड’ नाम दिईएका यो कार्यक्रममा अश्लील नायीकाहरुले आफ्ना प्रशंसकलाई छुन समेत दिने बताएका छन् ।

    अश्लील फिल्मका नायिकाहरुले चन्दा संकलन भने एड्स रोक्ने कार्यक्रम ‘स्टप एड्स’ का लागि गर्न लागेका हुन् । यो अभियान स्थानीय टेलिभिजनहरुले प्रत्यक्ष प्रशारण गर्ने छन् ।

    यो अभियान सन् २००३ बाट सुरु भएको थियो । आयोजकले नायीकासँगको उक्त कार्यक्रममा भद्र हुन सहभागीलाई अपील गरेको छ ।

    नायीकाहरुले आफ्नो स्तन हजारौंले चलाउँदा पनि केही नहुने र समाज सेवामा आफ्नो स्तनले ठुलो भुमिका खेल्ने बताएका छन् । चौबीस घन्टे स्तन खेलाउने कार्यक्रम शनिबार स्थानीय समयअनुसार साँझ ८ बजे आरम्भ हुनेछ ।

    -एजेन्सीको सहयोगमा


    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र