• Breaking News

    8.22.2014

    प्रियंकालाई तीज ‘बकवास’ लाग्छ रे !

    काठमाडौँ, ६ भदौ : नेपाली चेलीलाई तीजको चहलपहलले छोपेको छ । देशदेखि बिदेशसम्म नेपाली चेली रातो साडीमा सजिएको देखिन्छ । अधिकांश नेपाली गायक गायिका र अभिनेत्री तीजको कार्यक्रमका लागि बिदेश पुगेकाछन् । तर अहिलेकी बोल्ड अभिनेत्री प्रियंका कार्कीलाई भने तीज ‘बकवास’ लाग्छ । उनले अहिलेसम्म तीज मनाएकी छैनन् रे ।
    भिडियो हेर्न तल क्लिक गर्नुहोस :

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र