• Breaking News

    8.31.2014

    सैनिक विमान आन्द्र महासागरमा खस्यो

    अमेरिकी र क्यानडाली सेनाको संयुक्त कमाण्डको एक लडाकु जेट आन्द्र महासागरमा खसेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । उत्तर अमेरिकी हवाइ सुरक्षा कमाण्डले विमान दुर्घटनाबारे जानकारी दिएको हो । संयुक्त सैनिक टोलीलाई सघाउ गर्न fighter jet crashesविस्किन्सनबाट उडेको लडाकु जेट समुन्द्रमा खसेको समाचारमा जनाइएको छ ।   विस्किन्सनबाट भर्जिनिया तर्फ जाँदै गरर्को विमानबीचबाटै हराएको अधिकारीहरुले पुष्टी गरेका छन् ।

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र