• Breaking News

    7.27.2014

    महिलालाई चाहेजति पुरुषसँग संसर्ग गर्ने छुट

    एजेन्सी । न्यू गिनिबाट टाढाको एक गाउँमा रहने ट्रोबियान्ड जातिलाई महिलालाई निकै धेरै खुशी र सशक्त राख्ने जातिको रुपमा चिनिन्छ ।


    यहाँ महिलाको आवतजावतलाई पुरुषले नराम्रो मान्दैनन् बरु उनले चाखहेमा पुरुषले यौन सम्पर्कका लागि निम्तो गर्नेछन् ।

    अचम्मको कुरा त के भने महिलाले चाहेमा जति पनि पुरुषसँग संसर्ग गर्ने अधिकार यहाँ छ । तर पुरुषलाई भने महिलामाथि जथाभावी गर्ने छुट छैन । महिलाले केटा खेलाउने र मस्त गर्नुलाई सो गाउँमा गलत मानिदैन ।

    आइल्याण्ड अफ लभ

    न्यू गिनिको यस ट्रोबियान्ड आइल्याण्डलाई कोरिविना आइल्याण्ड पनि भन्ने गरिन्छ । यो पछिल्लो नामबाट अझ बढी चर्चित छ, जुन नाम ‘आइल्याण्ड अफ लभ’ हो ।

    यहाँका मानिसहरु मौसमी पर्वहरु मनाउँछन् । यही पर्वहरुमा गरिने गतिविधिका आधारमा यसलाई आइल्याण्ड अफ लभको नामले चिनिएको हो ।

    यस्ता पर्वमा महिलाहरु बाटोमा बसेर आउने जाने पुरुष पर्खेर बस्ने गर्छन् । यदी महिलालाई इच्छा लागेमा वा मन परेमा ती पुरुषलाई संसर्गका लागि बोलाउँछन् । यस्ता पर्वमा राम्रो प्रदर्शन गर्नेलाई पुरस्कार समेत दिइने गरिन्छ ।



    नमाने पिसाब गरिदिन्छन्

    यस जातिमा जोकोही पुरुषले महिलाले गर्ने यौन प्रस्ताव अस्वीकार गरेमा महिलाले पुरुषको शरीरमा पिसाब गरिदिने समाचार एजेन्सीले जनाएको छ । आफ्नो कुरा नमानेकोमा रिसाएर उनीहरु पुरुषलाई पिसाबले भिजाइदिन्छन् ।

    यसो गर्नु पनि यो समाजमा कुनै गलत कुरा भने होइन । महिलाहरु यस अधिकार शक्तिले सम्पन्न छन् ।



    भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

    No comments:

    Post a Comment

    रोचक

    हेल्थ खबर

    धर्म/शास्त्र